अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् ।
डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेर उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।
यसअघि सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । उनी २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
Post Views: 55
Related Posts:
फर्केर हेर्दाः सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना राष्ट्रपतिमा पूर्व सभामुखको प्रतिस्पर्धा स्ववियु निर्वाचन अपडेटः पिएनमा ३ सय मत गन्दा अखिलको… पो.उ.वा.संघ चुनाव: पोखराको सर्वेश्वर व्यवसायीको प्रतिबद्धता क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन : मार्क्स अमेरिकी राष्ट्रपति ट्रम्पले आज शपथ लिँदै