पोखरा, बजार, समाचार

लेखनाथ महोत्सवमा सुरक्षा प्रभावकारी बनाईदिनुस : महोत्सव आयोजक

लेखनाथ । आज ( मंगलबार) लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न भएको स्वागत कार्यक्रममा कास्की जिल्ला प्रहरीप्रमुख  उपरिक्षक श्याम बाबु […]

पोखरा, राजनीति, समाचार

‘निषेधित क्षेत्र हटाइयोस्’ – रास्वपा कास्की

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले पोखराको सहिदचोक क्षेत्रमा लागु गरिएको ‘निषेधित क्षेत्र’ हटाउन माग गरेको छ । मंगलबार रास्वपाका

अपराध, पोखरा, समाचार

पृथ्वीचोकस्थित बलिदानी सहकारीका लोन अफिसर नविन पक्राउ

नयाँलिपिः करिब डेढ वर्ष अघिदेखि बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि बन्द अवस्थामा रहेको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका लोन

राजनीति, शिक्षा, समाचार

अनुशासित बन्दै राप्रपा, सामाजिक सञ्जालको प्रयोगमा अनुशासित हुनुपर्ने

नयाँलिपिः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ । उक्त कार्यविधिमा राप्रपाका

पोखरा, शिक्षा, समाचार

पृना प्रमुखको कुर्सीमा ५ को दाबेदारी, लालबहादुर बलियो

नयाँलिपिः त्रिभुवन विश्वविद्यालयको ठूलो आंगिक क्याम्पस, पृथ्वीनारायाण क्याम्पसको प्रमुखमा ५ जनाले दाबेदारी पेश गरेका छन् । दाबी पेश गर्नेमा प्राडा

अपराध, खेलकुद, समाचार

एनपीएल फाइनलपछि सुदूरका २ समर्थक पक्राउ

नयाँलिपिः नेपाल प्रिमियर लीग (एनपीएल)को फाइनल खेलपछि सामाजिक सद्भाव बिगार्न खोजेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ

पोखरा, समाचार

सिटीवानमा भुइँमान्छेको ‘आवाज’लाई थप स्थान दिइने

नयाँलिपिः पोखरामा रहेको सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुनः अध्यक्षमा चयन भएपछि पवन प्रजापतिले टेलिभिजन भुइँमान्छेको आवाजकारुपमा

समाचार

मुग्लिङ–नौबिसे सडकखण्ड १३ गतेसम्म दैनिक ३ घण्टा बन्द

नयाँलिपिः मुग्लिङ–नौबिसे सडकखण्ड पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ । पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार

पोखरा, बजार, समाचार

लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा झाँकी ¥याली

लेखनाथ । २० औं संस्करणको लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा झाँकी ¥याली प्रर्दशन गरिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा

राजनीति, समाचार

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याल ले पाएका छ्न । आज (सोमबार) बसेको रास्वपा

Scroll to Top