Skip to content
Home » गण्डकी सेरोफेरो » Page 33

गण्डकी सेरोफेरो

‘युवालाई नेतृत्वमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’

  • by Naya Lipi

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन्… Read More »‘युवालाई नेतृत्वमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’

नेपाल आर्मी क्लब पुरुष हक्की च्याम्पियन

  • by Naya Lipi

पोखरा। नेपाल आर्मी क्लब गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई… Read More »नेपाल आर्मी क्लब पुरुष हक्की च्याम्पियन

पोखरा पर्यटन परिषदले हिले खेलकुद प्रतियोगिता गर्ने

  • by Naya Lipi

पोखरा । पोखरा पर्यटन परिषदको आयोजनामा हिले खेलकुद प्रतियोगिता गर्ने भएको छ ।१९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको… Read More »पोखरा पर्यटन परिषदले हिले खेलकुद प्रतियोगिता गर्ने

पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा

  • by Naya Lipi

पोखरा । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको… Read More »पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा

कास्कीमा पहिरोका कारण दुई जनाले ज्यान गुमायो

  • by Naya Lipi

पोखरा । कास्कीको मादी गाउँपालिका ५ चितेपानीमा गएराति देखि परेको अविरल वर्षाको कारण पहिरो बाट दुई जनाको ज्यान गएको छ । पहिरोबाट ज्यान जानेमा चितेपानीका… Read More »कास्कीमा पहिरोका कारण दुई जनाले ज्यान गुमायो

गण्डकी प्रदेश औषधी व्यवसायी संघको अध्यक्षमा तिवारी

  • by Naya Lipi

पोखरा । नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमां केशरी तिवारीलाई सर्वसम्मत चयन गरेको छ ।संघको सोमबार पोखरामा सम्पन दोस्रो अधिवेशनले आगामी तिन… Read More »गण्डकी प्रदेश औषधी व्यवसायी संघको अध्यक्षमा तिवारी

दुध उत्पादनमा महिला सहकारीले १ करोड लगानी गर्दे

  • by Naya Lipi

पोखरा । महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४… Read More »दुध उत्पादनमा महिला सहकारीले १ करोड लगानी गर्दे

गरिमा विकास बैंक लिमिटेड र नाट्टा बीच सम्झौता

  • by Naya Lipi

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई… Read More »गरिमा विकास बैंक लिमिटेड र नाट्टा बीच सम्झौता

पोखरामा ‘दि कन्टेन्डर फाइट’ हुने

  • by Naya Lipi

पोखरा । पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ । उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र… Read More »पोखरामा ‘दि कन्टेन्डर फाइट’ हुने

स्याङजा महिला टि–२० क्रिकेट च्याम्पियन

  • by Naya Lipi

पोखरा । पोखरामा आज(सोमबार) सम्पन्न भएको महिला किक्रेट प्रतियोगितामा स्याङजा च्याम्पियन भएको छ ।कास्कीलाई ४५ रनले पराजित पराजित गर्दे स्याङजा च्याम्पियन बनेको हो । च्याम्पियन… Read More »स्याङजा महिला टि–२० क्रिकेट च्याम्पियन

Exit mobile version