परीक्षणमै सीमित भयो सहस्रधारा ‘क्यानोनिङ’
दुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रूपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे । गलकोट नगरपालिका–३ स्थित झरनामा भएको छाँगावरोहण जिल्लाकै पहिलो भएकाले निकै प्रचारसमेत गरियो । छाँगावरोहण गरेको हेर्न दर्शक पनि ओइरिए । स्थानीले बाजागाजा र नाचगानसहित खेल सुरु हुने दिनलाई उत्सवकै रूपमा लिएका थिए । तर, आज परीक्षण भएको पाँच…
पुरा पढौ
सेती खोचमा खसेका व्यक्तिलाई साहसिक उद्धार गर्न खटिएका नेपाल प्रहरी सम्मानित
सेती खोचमा खसेका व्यक्तिलाई साहसिक उद्धार गर्न खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टिम शनिबार प्रजातन्त्र दिवसको अवसरमा जिल्ला सुरक्षा समितिबाट सम्मानित भएपछि । उनीहरुले फागुन ४ गते सेतोखोचको २०० मिटर तल फसेका भीमबहादुर तामाङलाई सकुशल उद्धार गरी बचाएका थिए । तस्बिर: राधिका कँडेल द
पुरा पढौ
रेडक्रसको २४ औं संरक्षक गोष्ठी
कास्की जिल्लाका जुनियर तथा युवा रेडक्रसका संरक्षक अर्थात प्रधानाध्यापकहको २४ औं गोष्ठि शुक्रवार भएको छ । कास्की जिल्लाका ७३ बिद्यालका प्रधानाध्यापकहरुको सहभागिता रहेको उक्त गोष्ठिको शिक्षा विकास तथा समन्वय ईकाइ समितिका प्रमुख नारायणप्रसाद सुवेदि र कास्की रेडक्रसका सभापति डोलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा शिक्षा विकास समन्वय ईकाइका प्रमुख नारायणप्रसाद सुवेदिले बिद्यमान समाजमा मानवता हराउदै गएकाले बिद्यालय तहमै कक्षा शिक्षणका साथैे रेडक्रसका सिद्धान्तहरुको अध्ययन तथा अभ्यास गराउन सके बिद्यार्थीहरुमा सामाजिक भावनाको विकासहुने भन्दै सम्पुर्ण बिद्यालमा जुनियर तथा…
पुरा पढौ