नयाँलिपी । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्र को अवसरमा भोलि चैत्र १८ गते, सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा नेपाल राजपत्रमा प्रकाशित निर्णयअनुसार इस्लाम समुदायको पर्वका दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको उल्लेख छ।

Post Views: 312
Related Posts:
कास्कीमा रुपाबाहेक ३ पालिकामा ‘ट्होंटे’ बिदा अब गण्डकी प्रदेशमा गुड्ने भए 'पठाओ' र 'इनड्राइभ',… जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… दशौं राष्ट्रिय खेलकुदको लागि प्रदेश खेलकुद परिषद… महानगरले ‘आफ्नालाई पोस्ने’ निर्णय गरेपछि छात्रवृत्ति विवादमा मुख्यमन्त्रीद्वारा बुद्ध जयन्ती र उभौलीको सन्देशः…