काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याल ले पाएका छ्न ।
आज (सोमबार) बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएका छन् ।
Post Views: 416
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष
रविको मुद्दा अदालतमा दर्तापछि सभामुखलाई जानकारी
नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा
कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर
एमालेका पूर्वसांसद एवं व्यवसायी इच्छाराजलाई ३ वर्ष कैद

