युवासंघ महाधिवेशनः १४ सय ४ मत खस्यो, परिणाम केही छिनमै आउने

santan ads

नयाँलिपिः पोखरामा जारी राष्ट्रिय युवा संघको दशौं महाधिवेशनको मतदान सकिएको छ ।

कूल मतदाता संख्या १ हजार ७६४ भएपनि १ हजार ४०४ मतमात्रै खसेको निर्वाचन मण्डलले जनाएको छ ।

विद्युतीय मेसिनमार्फत गरिएको मतदान भएकाले यसको नतिजा आजै साँझ घोषणा हुने जनाइएको छ ।

निर्वाचनमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ ।

Scroll to Top