राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको छ ।
वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय राउतको निधन भएको हो ।
आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका राउतलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको हो । उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
Post Views: 504
Related Posts:
गण्डकी प्रदेशमा क्षतिको विवरण, निशानामा मन्त्रालय बढी २८ वर्षीय गौतमद्वारा आत्मदाहको प्रयास, ३५ प्रतिशत भागमा जलन 'आन्दोलनका दौरान महानगरको दमकल ५५ पटक आगो निभाउन पुगेको छ' सातै प्रदेशमा स्वास्थ्य बजेटः गण्डकीमा ३ अर्ब,… सालुद्वारा आत्मदाह प्रयास, ५० प्रतिशत शरिर जल्यो आगो निभाउन कैदी परिचालन,राम्रो गरे आर्कषक तलबको अफर
