गण्डकीमा आयो डेढ लाख सवारी लाइसेन्स

यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी लाइसेन्स आइपुगेको छ ।

कार्यालयले जनाए अनुसार सन् २०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ सम्मका १ लाख ५० हजार लाइसेन्स प्रिन्ट भएर आएपछि लिन सेवाग्राहीहरूको भीड लागेको छ ।

अझै थप ४० हजार लाइसेन्स आउन बाँकी रहेको कार्यालयले बताएको छ ।

Exit mobile version