यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी लाइसेन्स आइपुगेको छ ।
कार्यालयले जनाए अनुसार सन् २०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ सम्मका १ लाख ५० हजार लाइसेन्स प्रिन्ट भएर आएपछि लिन सेवाग्राहीहरूको भीड लागेको छ ।
अझै थप ४० हजार लाइसेन्स आउन बाँकी रहेको कार्यालयले बताएको छ ।
Post Views: 80







