नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो ।
Post Views: 233
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… ०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष समुदायको ४० लाखमा खरानीबाट पुरानै स्थितिमा फर्काइयो… एमाले कास्कीमा प्रतिनिधिका उम्मेदवारहरुको स्वरः… एमालेका 'हेभिवेट': जो ८ पटक मन्त्री बनेका थिए, ५ पटक सांसद 'निजी मेडिकल कलेजलाई बढाएको सिट फिर्ता नलिए…
