
नेपाल राष्ट्र बैंकले ७६ जना अधिकृतस्तरका कर्मचारीको आवेदन माग गरेको छ ।
बैंकको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी पुस १७ गतेसम्म विद्यूतीय माध्यमबाट आवेदन दिन भनेको छ ।
कार्यालयको मानव संशाधन विभागले तृतीय तहको अधिकृत माग गरेको हो । जसको परीक्षा लोकसेवा आयोगले लिने छ ।


Post Views: 59







