कास्की प्रहरी र मातहतका हतियार लुट्ने, आगजनी गर्ने १० पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले जेनजी आन्दोलनका दौरान जिल्लाभित्रका कार्यालयमा आगजनी गर्ने, हतियार लुट्ने १० जनालाई पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेमा जिप्रका कास्की, वडा प्रहरी कार्यालय बगर र नयाँपुल प्रहरी चौकीमा अपराध कर्म गर्ने रहेका छन् ।

जसमध्ये, जिप्रका कास्की कार्यालयका दोषी ४, बगर चौकीका १ र नयाँपुल चौकीमा कूकर्म गर्ने ५ रहेका छन् ।

वडा प्रहरी कार्यालय बगरमा हतियारको थुप्रो लगाई आगो लगाउनेसमेत रहेका छन् ।

पक्राउ पर्नेहरुको विवरण यस प्रकार छः

Exit mobile version