गण्डकी प्रहरीद्वारा निशान तथा मौला पूजा

नेपाल प्रहरी, गण्डकी प्रदेशले विजयादशमीको नवमीमा आज निशान पूजा गरेको छ ।

प्रहरीले परम्परागतरुपमा मनाउँदै आएको महानवमीको अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा निशान तथा मौलो पूजा कार्यक्रम गरेको हो ।

प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले एक कार्यक्रमबीच संकल्प पूजा आरधाना गर्दै समस्तमा दशैंको शुभकामना दिएका छन् ।

Exit mobile version