जेन–जीको आन्दोलनमा एकको मृत्यु,सयौको संख्यामा घाईते

जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनलाई उपचारको लागि सिभिल अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हो ।

मृतकको परिचय भने हालसम्म खुलाइएको छैन। आन्दोलनकै क्रममा सयौंको संख्या अन्य घाइते भएको अनुमान गरिएको छ । घाइते भएकाहरुको सिभिल अस्पतालमै उपचार भईरहेको जनाईएको छ ।

Exit mobile version