पोखरा स्वास्थ्य विज्ञानको निर्देशकमा प्रेमराज

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको निर्देशकमा सहप्राडा प्रेमराज पंगेनी नियुक्त भएका छन् ।

प्रतिष्ठानको उपकूलपतिमा हालै नियुक्त भएका प्राडा भरतबहादुर खत्रीले सहप्राडा पंगेनीलाई आज निर्देशक नियुक्त गरेका हुन् ।

यसअघि प्रतिष्ठानले डीनमा सहप्राडा डेभिड श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

Exit mobile version