संयुक्त अरब इमिरेट्सबाट आममाफी पाएर १ सय २० नेपाली स्वदेश फर्कने भएका छन् ।
युएई सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।
नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।
दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।
Post Views: 68
Related Posts:
एमालेका पूर्वसांसद एवं व्यवसायी इच्छाराजलाई ३ वर्ष कैद आज माघ १४ः राणा शासन हल्लाउने दशरथ चन्द र गंगालाल… जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… तोकिएको समयमा निर्णय नगर्ने सरकारी कर्मचारीलाई ६ महिना कैद बैंकिङ् कसुरका २ ठूला फरार अभियुक्तसहित आठजना… मुख्यमन्त्रीद्वारा बुद्ध जयन्ती र उभौलीको सन्देशः…