पोखरा महानगर वडा १० रक्षामार्ग र वडा १५ घलेचोकबाट आज १७ जना जुवाडे पक्राउ परेका छन्।
जसमध्ये ८ महिला रहेको र जुवाखालबाट २ लाख २२ हजार असी रूपैयाँ बरामद गरेको कास्की प्रहरीले जनाएको छ।

Post Views: 511
Related Posts:
अवैध सुनचाँदी कारोबारमा निर्मम कास्की प्रहरी: ११…
लेकसाइडको होटलमा कोठा खोज्दा-खोज्दै ४ जुवाडे भागे, ४ समातिए
निर्वाचनको चटारोबीच कास्की प्रहरीद्वारा फागुनमा १८३…
पोखराको सेदीमा अवैधानिक 'ट्रान्स पार्टी', मध्यरातमा…
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
पोखरामा 'जुवातास' र विजयपुरको जंगलमा 'कौडा' हान्ने…

