नयाँलिपिः राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा बोलाउनेगरी कानुन व्यवसायीको जिम्मा लगाउने गरी मिश्रलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।
Post Views: 56
Related Posts:
सर्वाेच्चले सरकारलाई सोध्यो – सहकारी पीडितको रकम… सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न… दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च… सर्वाेच्चको फैसलाः हितेन्द्रको निरन्तरता, कुलमानले… बिजुलीको उधारो उठाउँछु भन्दा मलाई हटाइयो –कुलमान घिसिङ रवि र ठगीः अब सहकारीमाभन्दा सम्पत्ति शुद्धिकरणतर्फ प्रहरी