दिपक के श्रेष्ठः क्रिकेट एशोसियशन अफ नेपाल (क्यान)ले कुशल मल्ललाई हटाएर २५ सदस्यीय टोली घोषणा गरेको छ ।
करिब १ दशक राष्ट्रिय टोलीमा रहेका मल्ल शनिबार भएको कोर क्याम्पको पाँचौ दिनमा हटाइएका हुन् ।
घोषणा गरिएको २५ जनामा युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकार, नन्दन यादव, भीम सार्कीलगायत रहेका छन् ।
त्यस्तै, रिजन ढकाल, आकाश चन्द र रुपेशकुमार सिंह पनि टीममा समेटिएका छन् ।

Post Views: 341
Related Posts:
आज टी–२० मा नेपाल र नेदरल्याण्ड्स आमने सामने केपी ओली कप क्रिकेट :गण्डकी र हिमालयन विजयी केपी ओली राष्ट्रिय टी २० : गण्डकी र हिमालयनको विजयी कर्णाली क्वालिफायरमा, चितवन प्लेअफबाटै बाहिरियो केपि ओलि कप राष्ट्रिय टि२० क्रीकेट :स्याङ्जा र काठमाडौ विजयी स्कटल्याण्डमा आइसीसी लीग खेल्न रोहितको कप्तानीमा टोली घोषणा