नयाँलिपिः जिल्ला प्रहरी कार्यालय, कास्कीले चैत महिनामा ७७ जना फरार प्रतिवादी पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा अदालतबाट मुद्दा फैसलाई भई सजाय र जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादी हुन् ।
उनीहरुबाट प्रहरीले जरिवानाको रकमस्वरुप ४२ लाख ५५ हजार ४१० रुपैयाँ असुल गरेको समेत जनाएको छ ।
पक्राउ परेकामध्ये सबैभन्दा धेरै चेक बाउन्स मुद्दाका ३१ जना रहेका छन् ।
अन्य प्रतिवादी निम्नानुसार छन् ।

Post Views: 117
Related Posts:
कास्कीबाट एक महिनामै ‘चेक बाउन्स’मा ९६ पक्राउ एमालेका पूर्वसांसद एवं व्यवसायी इच्छाराजलाई ३ वर्ष कैद कास्की प्रहरीद्वारा ५१ फरार पक्राउ, सवा ६१ लाख असुल बिजुलीको उधारो उठाउँछु भन्दा मलाई हटाइयो –कुलमान घिसिङ उपनिर्वाचनमा अनुमतिबिना सवारी सधान चलाए २५ हजार जरिवाना जरिवानापछि एमाले महासचिवको आरोप – ‘बालेन…