कास्की प्रहरीद्वारा ७७ फरार प्रतिवादी पक्राउ, साढे ४२ लाख असुल

santan ads

नयाँलिपिः जिल्ला प्रहरी कार्यालय, कास्कीले चैत महिनामा ७७ जना फरार प्रतिवादी पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा अदालतबाट मुद्दा फैसलाई भई सजाय र जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादी हुन् ।

उनीहरुबाट प्रहरीले जरिवानाको रकमस्वरुप ४२ लाख ५५ हजार ४१० रुपैयाँ असुल गरेको समेत जनाएको छ ।

पक्राउ परेकामध्ये सबैभन्दा धेरै चेक बाउन्स मुद्दाका ३१ जना रहेका छन् ।

अन्य प्रतिवादी निम्नानुसार छन् ।

Scroll to Top