नयाँलिपिः काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन पछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालाई अनुसन्धनार्थ १५ दिनको समय थप गरिएको छ ।
मिश्र र राणासहित २० जनालाई समेत १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ।
काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप म्याद दिएको हो ।
Post Views: 64