नयाँलिपिः सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सो आदेश दिएको हो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको थियो ।
यसअघि जिल्ला अदालत कास्कीले पनि ६५ लाख धरौटीमा रिहा गरेको थियो ।
Post Views: 237
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले… स्वर्णलक्ष्मी सहकारी प्रकरणः ५० लाख धरौटीमा रिहा भए छविलाल रवि लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा आगामी बिहीबार रविको पेसी पोखराको उच्चमा नेपालकै कान्छा न्यायाधीश नितिजको इजलासमा रविको ‘भाग्य फैसला’ रविले जहाँबाट चुनाव जिते त्यही दर्ता भयो सहकारी ठगीको मुद्दा