एफए कप ः सिटी सामु सालफोर्ड निरिह

एजेन्सी । शनिबार राती भएको खेलमा सिटी सामु सालफोर्ड निरिह बनेको छ । सालफोर्डको गोलपोष्टमा एकहोरो सिटीका खेलाडीहरुले अन्तिम सम्म प्रहार गरिनै रह्यो । अन्ततः सिटी ८–० गोलले विजयी भयो । सिटीले सालफोर्डलाई कहिले नबिर्सने चोट दियो ।

सिटीका जितमा दोस्रो हाफमा जेम्स म्याक टयीले ह्याट्रिक गरे। उनले ७२, ७२ र ८१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

खेलको सुरुवात अर्थात् ८ मिनेटमा पेनाल्टी गोलबाट सिटीले अग्रता लिएको थियो। सिटीका लागि पहिलो पेनाल्टी गोल जेरेमी डोकुले गरे। उनले व्यक्तिगत दोस्रो गोल ६९ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गरेका थिए।

सिटीका लागि डेब्यु गरेका युवा स्ट्राइकर डेभिन मुबामाले खेलको २० मिनेटमा गोल गरेका थिए भने अर्को एक गोल खेलको ४३ औं मिनेटमा निको ओ रेलीले पनि गोल गरेका थिए।

Exit mobile version