स्पेनिस सुपर कप : फाइनलमा रियाल र बार्सिलोना भिड्ने

एजेन्सी । रुपेनिस सुपर कपको फाईनलमा रियाल मेड्रिड र बार्सिलोन भिड्ने भएको छ । बिहिबार राती भएको खेलमा मलोर्कालाई ३–० ले पराजित गर्दे फाइनलको यात्रा तय गरेको हो । रियलको जिमा बेलिंघन र रोड्रिगोले एक एक गोल गरे ।

एक गोल भने विपक्षी टोलीको तर्फबाट उपहार पाएको थियो । मलोर्काका खेलाडी मार्टिन भाल्जेन्टले आत्माघाती गोल गरेका थिए ।

बार्सिलोनाले बुधबार भएको सेमिफाईनल एथ्लेटिक क्बललाई २–० गोलले पराजित गर्दे फाईनलमा पुगेको हो । फाईनल आईतबार हुनेछ ।

Exit mobile version