पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु

-


     नयाँ लिपि    
     असार ३१ गते २०७९ मा प्रकाशित


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु भएको छ । रोटरी इन्टरनेशनलको सहयोगमा करिब  सात करोड लागतमा अस्पतालमा क्याथ ल्याब स्थापना गरिएसँगै  मुटुका रोगीहरूले अस्पतालबाट सहज रूपमा उपचार पाउने भएका छन् ।