पोखरा, बजार, समाचार

लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा झाँकी ¥याली

लेखनाथ । २० औं संस्करणको लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा झाँकी ¥याली प्रर्दशन गरिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा […]

पोखरा, बिशेष, शिक्षा, समाचार

महानगरले ‘आफ्नालाई पोस्ने’ निर्णय गरेपछि छात्रवृत्ति विवादमा

नयाँलिपिः पुस ४ गते तयार पारिएको पोखरा महानगरको एमबीबीएस छात्रवृत्तिसम्बन्धी सूचना ७ गते अबेर सार्वजनिक भएपछि यसको एक पक्षबाट विरोध

पोखरा, बिशेष, राजनीति

पोखरामा प्रधानमन्त्री ओली र न्यायाधीशको पुत्ला जलाइयो

नयाँलिपिःसर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएपछि नेकपा माओवादीले विभिन्न शैलीमा त्यसप्रति रोष प्रकट गरेको छ ।

पोखरा, बजार, समाचार

‘पोखरा महोत्सव’पुस २५ बाट,बचत रकम छात्राबास निर्माणमा खर्चिने

पोखरा । १३ औें पोखरा महोत्सव यहि पुस २५ गते बाट माघ ७ गते सम्म आयोजना हुने भएको छ ।

पोखरा, बजार, समाचार

पार्क निर्माणका लागि सिताराम केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

पोखरा ।सिताराम केसी स्मृतीपोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास

पोखरा, समाचार

तमु धिं नेपालको बिरामीलाई स्वास्थ्योपचारका लागि २ लाख ५० हजार सहयोग

पोखरा । तमु धिं नेपालले १० जना बिरामीहरुलाई स्वास्थ्योपचार सहयोगका लागि २ लाख ५० हजार सहयोग गरेको छ। तमुहरुको महान

पोखरा, प्रदेश, समाचार

सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको बताए । सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका

पोखरा, बजार, बिशेष

पोखराको आकाशमा ‘हट बलुन महोत्सव’को तयारी

नयाँलिपिः यसपटकको अंग्रेजी नयाँ वर्षको स्वागतार्थ लेकसाइडको सडकमा स्ट्रिट फेस्टिबल र आकाशमा बलुन फेस्टिबल हुने भएको छ । स्ट्रिट फेस्टिभलकाबारे

पोखरा, बजार, समाचार

होटल टास्क इन्टरनेश्नल ‘पोखरा महोत्सव’को हस्पिटालिटी पार्टनर

पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकमा रहेको होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी गर्ने भएको छ । युनाईटेड क्लबको आयोजनामा

पोखरा, बिशेष

जामुनेदेखि पोखरासम्मको सडकमा दोस्रो पटक म्याद थप

नयाँलिपिः मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्गलाई विस्तार गर्ने काम जारी भइरहेकामा

Scroll to Top