पोखरा, शिक्षा, समाचार

कुमारीको दज्र्यु संलापमाथि पोखरामा चर्चा

पोखरा । साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ ।र्‍यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा […]

बिशेष, राजनीति, शिक्षा

पीयूका पूर्वडीन तिवारी जीयूको कूलपति नियुक्त

नयाँलिपिः गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्तिपत्र प्रदान गरेका छन्

बिशेष, शिक्षा

अटेरी मेडिकल कलेजः मासिक १७ हजार तलबविरुद्ध डाक्टरहरु पुनः सडकमा

दिपक के श्रेष्ठः गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले

पोखरा, बिशेष, राजनीति, शिक्षा

शिक्षक आन्दोलनको राप कास्कीमा पनि, वार्ता नभई पहिलेकै सहमति पुरा गर्न माग

दिपक के श्रेष्ठ: यसअघि सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति कार्यान्वयन गराउन देशैभरका शिक्षकहरु यतिबेला काठमाण्डौं आन्दोलनमा केन्द्रित भएका

प्रदेश, बिशेष, राजनीति, शिक्षा

जीयूको ‘बन्द खाम’मा कूलपतिका ‘तीन नाम’

नयाँलिपिः गण्डकी विश्वविद्यालय (जियु)मा रिक्त रहेको कूलपति छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रिक्त पदमा ७ जनाले दिएको आवेदनमध्ये

पोखरा, बिशेष, शिक्षा, स्वास्थ्य

कास्की प्रहरी र सामुदायिक सेवाले सुरु गरे दुव्र्यसन नियन्त्रण अभियान

नयाँलिपिः जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिले लागु औषध दुर्व्यसन नियन्त्रण तथा सचेतनामूलक अभियान सुरु

प्रदेश, बिशेष, शिक्षा

जीयूको मनपरीमा उच्चको लगाम, ७८ कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया चल्दै थियो

दिपक के श्रेष्ठ: गण्डकी प्रदेश सरकारले ६ वर्ष अघि स्थापना गरेको जीयू (गण्डकी विश्वविद्यालय)मा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी गराउन

पोखरा, बिशेष, शिक्षा

वीरसिंह र देवराजलाई अमरसिंहको सम्मान, विद्यालय परिसरमा सालिक निर्माण

नयाँँलिपिः अमरसिंह माविले संस्थापक वीरसिंह गुरुङ र जग्गादाता देवराज घिमिरेको सालिक निर्माण गरेर वार्षिकोत्सव मनाएको छ । २०१२ सालमामा मेजर

शिक्षा, समाचार

प्रतिभा फाउण्डेशनले सञ्चालनमा ल्याउँदै ‘एभरग्रीन एकेडेमी’

नयाँलिपिः पोखराको शैक्षिक आकाशमा छुट्टै पहिचान बनाएको प्रतिभा एजुकेशन फाउण्डेशनले अब एभरग्रीन एकेडेमी सञ्चालन गर्ने भएको छ । विज्ञान, प्रविधि

शिक्षा, समाचार

फेसबुक, ट्विटरलाई दर्ता गर्न सरकारको १ महिने सूचना

नयाँलिपिः सरकारले एक महिनाभित्र नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्महरु दर्ता नभए बन्द गराउने जनाएको छ । आज दोस्रो पटक एक सूचना

Scroll to Top