पोखरा, बिशेष

फेवाको चार किल्ला छुट्याउन गाडिए १ हजार ५५ डिजिटल पिल्लर

फेवातालको ताल घर क्षेत्रमा सीमा स्तम्भ गाड्ने काम बुधबार सकिएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त […]

अपराध, समाचार

मेयर नै १ लाख घुससहित अख्तियारको फन्दामा

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई घुस लिँदालिँदै पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बुधवार उनलाई

प्रदेश, बिशेष

‘कोराला नाका पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुुस्ताङबाट प्रतिनिधित्व

पोखरा, बिशेष

कास्की प्रशासनको सुरक्षा चासोः काहुँखोला–सिक्लेसमा राती सवारी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाको काँहुखोला–सिक्लेस सडकमा रातिको समयमा सवारी साधन संचालनमा रोक लगाईएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी

gayetri poem
शिक्षा, समाचार, स्वास्थ्य

“गरिबी र रोगले गाल्छ अर्कोतिर तिम्ले,बिमा गर्न उक्साउँदै पीडा हाम्लाई दिने”

स्वास्थ्य बिमा नाममात्रको डाक्टर भेट्नै गाह्रोलाइनमा बस्दा बस्दै ज्यानै जाने पारो। एकदिन टिकट लियो डाक्टर भेट्न नपाईघर फर्किन पर्ने हुन्छ

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

नेपालको ७ गोल,मीनाले गरिन ह्‍याट्रिक

बंगलादेशमा जारी साफ महिला यू–२० च्याम्पियनसिपअन्तर्गत आज (मंगलवार) भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको छ ।  नेपालले

अपराध, बिशेष

मिडिया हाउसमा भेटियो नक्कली नोट र १९ किलो अफिम, सञ्चालक मनबहादुर पक्राउ

बाँकेको कोहलपुर नगरपालिका–११, न्यूरोडमा ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मनबहादुर सहकारीलाई नियन्त्रणमा लिएको छ ।

खेलकुद, समाचार

सहाराका बालबालिकालाई शिक्षा र खेलकुदमा एजीले सघाउने

सहारा क्लब पोखरा र काठमाडौंस्थित एजी एक्सप्रेस कार्गो एण्ड कुरियरबीच सामाजिक उत्तरदायित्व सहकार्य सम्बन्धी सम्झौता भएको छ । मंगलबार क्लबको

अपराध, समाचार

माछापुच्छ्रेको फेदीबाट ५ जुवाडे समातिए

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ फेदीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । फेदीमा जुवतास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी

बिशेष, राजनीति

सामान्य प्रशासनमन्त्रीबाट राजकुमार ‘आउट’, भगवती ‘इन’

नेकपा एमालेकी राष्ट्रियसभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेकी छिन् । उनलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको

Scroll to Top