नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय भएको छ ।
केन्द्रिय समिति बैठकले संशोधित क्यालेन्डर अनुमोदन गर्दै बैशाखमा गर्ने भनिएको महाधिवेशन फागुनमा सारेको बताएको छ ।
माघ १५ गतेसम्म वडा, पालिका, जिल्ला हुँदै प्रदेशको अधिवेशन सम्पन्न गरि फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको रास्वपाले जनाएको छ ।
Post Views: 595
Related Posts:
०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
कास्की कांग्रेस सभापति किशोरदत्तलाई ‘नालायक’ करार,…
नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा
नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन डिसेम्बर १२ मा
एमाले कास्कीमा प्रतिनिधिका उम्मेदवारहरुको स्वरः…

