मिश्र र राणालाई १५ दिन म्याद थप

santan ads

नयाँलिपिः काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन पछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालाई अनुसन्धनार्थ १५ दिनको समय थप गरिएको छ ।

मिश्र र राणासहित २० जनालाई समेत १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप म्याद दिएको हो ।​

Scroll to Top