काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेल प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका हुन् ।
उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज (बुधबार) बिहान उपचारार्थ भर्ना गरिएको हो ।
Post Views: 479
Related Posts:
पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय…
प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति पौडेल डिस्चार्ज
त्रिविको ऐतिहासिक निर्णय, पिएनमा 'गण्डकी च्याप्टर'…
घनश्याम ढकालका विविध आयामबारे पोखरामा विचारगोष्ठी
बाँचेपनि न्याय नपाउने ठानेर ‘अलबिदा’ लेख्दै बेपत्ता…
चरकको १२ औं वार्षिकोत्सवमा मुटुको निःशुल्क जाँच
