चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । दुर्घटनामा परी बुलेटका चालक घाइते भएका छन् ।
धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौँ आउँदै गरेको एचआर ३८ एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटनामा परेको हो ।
दुर्घटनाका कारण अहिले मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तस्बिर: मुग्लिन बजार
Post Views: 71
Related Posts:
मापसेले निम्त्याएको दुर्घटना: संख्यामा लुम्बिनी,…
नारायणगढ-मुग्लिन-पोखरा सडक सुचारु, पृथ्वी राजमार्ग…
चाडवाडमा झनै गुल्जार हुने मुस्ताङको तीर्थस्थल कागबेनी सुनसान
बेनी–जोमसोम सडक पूर्ण अवरुद्ध, रुपाबाट लमजुङ जाने…
'एक महिना पुग्ने ग्यास छ भने लाइनमा नबसिदिनु' - ग्यास उद्यमी
तनहुँको सत्रसय दुर्घटना अपडेटः १ को मृत्यु, १३ घाइते

