सरकारले खोल्यो दोस्रो चिट्ठाः ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाख

गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले यसपटकको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्।

उनी यसपटकको उपहार योजना अन्तर्गत १० लाख रुपैयाँको विजेता बनेका हुन्।

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत १६ जनाले जनही एक लाख रुपैयाँ जितेका छन्।

Scroll to Top