नेपाल आयूर्वेद चिकित्सक संघ गण्डकी प्रदेशको प्रथम सम्मेलनले डा नरेन्द्र लामिछानेलाई संयोजकमा चयन गरेको छ ।
पोखरामा शनिबार आयोजित सम्मेलनले सचिवमा डा. विवस बाँस्तोलालाई छनौट गरेको छ ।
सात सदस्यीय समितिमा सदस्यतर्फ डा. दिक्षा पौडेल, डा. शान्ती शर्मा, डा. प्रेम किसोर मिश्र, डा. प्रफुल्लचन्द्र यादव र डा. कमल बिक्रम पौडेल रहेका छन् ।
Post Views: 90







