दर्ता नभएका र अफलाइन सेवा दिने ‘राइडर’ पक्राउ, बैदाम पठाइयो

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले अफलाइन राइडरहरुलाई कारवाही गरेका छ ।

कास्की कार्यालयले जनाए अनुसार राइड कम्पनी इनड्राइभका चालकलाई कारवाही गरिएको हो ।

पोखराका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ३ वटा दर्ता नगरेका र ७ वटा दर्ता गरेका तर अफलाइन यात्रु ओसारपसार गरेको बताइएको छ ।

उनीहरुलाई कारवाहीकालाग वडा प्रहरी कार्यालय बैदाम पठाइएको छ ।

Scroll to Top