मुम पाण्डेद्वारा गोरखा लुदीखोला पुलको शिलान्यास

santan ads

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र्रराज पाण्डेले आज गोरखाको लुदीखोललमा निमाण गर्न लागेको पुलको शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले गोरखा नगरपालिका १२ र शहिदलखन १ जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले लुदिखोलामा निर्माण गर्न लागेको मोटरेवल पुलको शिलान्यास गरेका हुन् ।

७ करोड ५९ लाख रुपैयाँमा ठेक्का लागेको उक्त पुल २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्नेछ ।

पक्की पुल बन्ने भएपछि त्यस क्षेत्रका स्थानीयसँगै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने भक्तजनलाई पनि सहज हुनेछ ।

Scroll to Top