हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई आयोगद्वारा मान्यता

santan ads

निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता दिएको छ ।

आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् ।

अरुण गुरुङ प्रवक्तासहितको पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ।

Scroll to Top