पोखरामा अकस्मात् वर्षा, पहाडी भागमा हिमपातको सम्भावना

santan ads

पोखरामा भर्खरै वर्षा भएको छ । साँझ करिब १० मिनेटको वर्षापछि चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसारआज राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Scroll to Top