राष्ट्रिय स्वतन्त्र पार्टीका बर्दिया जिल्ला सभापति विपिन पौडलको निधन भएको आफन्तजनले बताएका छन् ।
प्राप्त सूचना अनुसार पौडेल व्यक्तिगत घुमघामाक्रममा मलेसिया हँदै सिंगापुर पुगेका थिए । सिंगापुरमै हृदयघात भएका पौडेलको मंगलबार राति निधन भएको हो ।
पौडेलको शव नेपाल ल्याउन पार्टी र प्रवासले पहल गरिरहेको उनको आफन्तजनले जनाएका छन् ।
Post Views: 757
Related Posts:
तन्नेरीकै मुटु खतरामा ! किन बढ्दै छ हृदयघात ?
०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष
नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
पूर्वयुवराज पारसलाई क्याबिनमा सारियो, अवस्था सुधारोन्मुख
फराकिलो मतान्तरले रास्वपा गण्डकी सभापतिमा नवीन विजयी

