home minister office

एक सिडिओ, चार सहायक सिडिओसहित ३२ अधिकारीहरूको सरुवा (हेर्नुहोस् को – कहाँ पुगे ?)

गृह मन्त्रालयले एक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र चार सहायक प्रमुख जिल्ला अधिकारीसहित ३२ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले असोज १५ र २३ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको हो।

सरुवामा जिल्ला प्रशासन कार्यालयको नेतृत्व तथा प्रशासनिक जिम्मेवारीमा रहेका अधिकारीहरूसमेत समेटिएका छन्।

हेर्नुहोस् को कहाँ पुगे ?

Scroll to Top