विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण गरेका छन् ।
शेर्पाले शनिबार सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।
आरोहणपछि उनी अहिले आधार शिविरतर्फ ओर्लने क्रममा छन् ।
कामिरिताको सफल आरोहणपछि काठमाडौंमा उनको स्वागतको तयारी समेत सुरु गरिएको छ ।
Post Views: 68
Related Posts:
आफ्नै रेकर्ड तोड्न ३१ औं पटक सगरमाथा उक्लदै कामिरिता
हरि बुढाः जसले अफगानिस्तानमा दुबै खुट्टा गुमाएपनि…
धौलागिरि आरोहणको ६६ वर्षः 'यती' असफल, ६ सफल
चाडवाडको छुट्टीमा युवाहरुको प्रिय रोजाइ 'अन्नपूर्ण…
२ हप्तामै ३ पटक सगरमाथा चढेपछि पुर्णिमा ‘सीएनएन’को सूचीमा
०८२ लाई फर्केर हेर्दाः राजनीतिक सुनामी र परिवर्तनको वर्ष

