नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
निर्वाचन विथोल्न खाजेको आरोपमा प्रहरीले उनलाई आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेको हो।
प्रसाईं यसअघि पनि पटक- पटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन्।
उनले फागुन २१ गतेको चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन्।
Post Views: 285
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
भरोसा विहिन समाजः नेपालको राजनीति, चुनाव र नागरिक…
चैत ५ः २ सय ९७ क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
सत्ता गठबन्धन : तीनै तहको चुनाव एकसाथ गर्न छलफल
रास्वपाले टुंगो लगायो उम्मेदवार, कास्की २ मा उत्तम पौडेल
एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग

