
नयाँलिपि। आईसीसी महिला टी २० वश्विकप ग्लोबल क्वालफिायर खेलहरू नेपालमै आयोजना हुँदैंछ ।
नेपाली खेलाडीका लागि आत्मविश्वास भर्न अमरावती बुटिक होटलले आकर्षक पुरस्कारको पनि घोषणा गरेको छ ।
सो होटलले नेपाली खेलाडीका लागि धेरै रन बनाउनेलाई ५० हजार दिने घोषणा गरेको हो । साथै बढी विकेट लनिे खेलाडीका लागि ३५ हजार दिने होटलले उल्लेख गरेको छ ।
महिला खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाइरहेको उल्लेख गर्दै होटलले यस्ता प्रोत्साहनले खेलाडीहरुको आत्मविश्वास बढाउने र अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मल्निे वश्विास लिएको बताएका छन् ।
आयोजक नेपाल सहित १० देशको महिला टोलीले माघ ४ गतेदेखि १८ गतेसम्म क्वालिफायर खेल्नेछन् । नेपालको समूहमा नेदरल्यान्ड्स, स्कटल्यान्ड्स, थाइल्यान्ड र जिम्बावे टोलीहरू छन् ।







