बन्दीपुर गाउँपालिकास्थित डुम्रे ४ निवासी भगवान श्रेष्ठको घरमा आगलागी भएको छ ।
आज साँझ पौने ८ बजे भएको आगलागीबाट करिब २५ लाख बराबरको क्षति भएको डुम्रे प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने प्रारम्भिक आंकलन गरिएको छ ।
प्रहरी र स्थानीयवासीको पहलमा आगो निभाइएको र कोहीपनि हताहती नभएको प्रहरीले जनाएको छ ।
Post Views: 403
Related Posts:
बिजुलीको उधारो उठाउँछु भन्दा मलाई हटाइयो –कुलमान घिसिङ
आजदेखि ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सुरु
'आन्दोलनका दौरान महानगरको दमकल ५५ पटक आगो निभाउन पुगेको छ'
आगो निभाउन कैदी परिचालन,राम्रो गरे आर्कषक तलबको अफर
समुदायको ४० लाखमा खरानीबाट पुरानै स्थितिमा फर्काइयो…
पोखराको लेकसाइडमा आगलागी, करिब डेढ करोड क्षति (तस्विर सहित)

