कम्युनमा छापा मारेको विरोधमा विप्लवद्वारा देशव्यापी संघर्षको घोषणा

santan ads

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।


अर्घाखाँचीस्थित केन्द्रीय कम्युनमा प्रहरी हस्तक्षेप र अपरेशनको बिरोधमा नेकपा माओवादीले देशब्यापी संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

पार्टी प्रवक्ता प्रकाण्ड सीले जनाएअनुसार यस्ता छन् संघर्षका कार्यक्रमहरु:

– २०८२ पौष १२ गते बेलुकी ६ बजे मशाल जुलुश ।
– २०८२ पौष १३ गते दिउसो २ बजे कोणसभा ।
– २०८२ पौष १४ गते दिउसो २ बजे बिरोध प्रदर्शन ।
– २०८२ पौष १५ गते दिउसो १ बजे काठमाण्डौंमा अन्तरक्रिया ।

Scroll to Top