कास्कीको वडा प्रहरी कार्यालय बैदामले देउसी खेलेर जुटाएको पैसाले १ थान मोटरसाइकल किनेको छ।
कार्यालय परिसरमा देउसीआयोजना गरेर बैदामले २ लाख २१ हजार ५१४ रूपैयाँ संकलन गरेको थियो ।
उक्त रकममा कार्यालयबाटै थप गरी २ लाख २४ हजार ९७० रूपैयाँमा मोटरसाइकल खरिद गरिएको हो।
खरिद गरिएको मोटरसाइकलले शान्ति, सुरक्षा बहाल गर्न सघाउ पुग्ने प्रहरीले बताएको छ।
Post Views: 377
Related Posts:
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
गण्डकी प्रदेशमा क्षतिको विवरण, निशानामा मन्त्रालय बढी
भरतपुर महानगरले वितरण ग¥यो १ करोड कृषि अनुदान
समुदायको ४० लाखमा खरानीबाट पुरानै स्थितिमा फर्काइयो…
बिजुलीको उधारो उठाउँछु भन्दा मलाई हटाइयो –कुलमान घिसिङ
पोखरामा प्रहरीको 'स्वीप अप्रेसन': १८ नियन्त्रणमा, ४१…

