
निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता दिएको छ ।
आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् ।
अरुण गुरुङ प्रवक्तासहितको पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ।
Post Views: 138
Related Posts:
‘माटोले श्वास फेर्छ, उपचार नगरे मर्छ’ –माटो विज्ञ पाण्डे
धराने मेयरको भाषा शैलीप्रति विपि प्रतिष्ठानको…
जेलबाट रविको चिट्ठीः –'मैले हैन, म माथि राज्यले…
सत्ता गठबन्धन : तीनै तहको चुनाव एकसाथ गर्न छलफल
सन्दर्भः 'भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय…
नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा

