सुतिरहेका तिलिजालाई मारेर फरार गर्बुजा २२ वर्षपछि पक्राउ

santan ads

०६० साल कात्तिक ७ गते घरमै सुतिरहेका म्याग्दी दग्नाम २ का धनराज तिलिजालाइ मारी फरार रहेका के बहादुर गर्बुजा २२ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले रघुगंगामा लुकिछिपी बसिरहेको सूचनाका आधारमा गर्बुजालाई पक्राउ गरेको जनाएको छ ।

म्याग्दी जिल्ला अदालतले ०६८ जेठ ११ गते २० वर्ष कैद सजाय सुनाएको थियो ।

Scroll to Top